I have been writing on SimantaMarginal– mother toungue- for four years

बिकासको प्रतिफल सबैका लागि; सँधैका लागि
नेपालीमा प्रकाशित हुने सिमान्त मेरो वेब्लग हो ।
ज्ञान र विवेकको अभावमा उभिएको बिकासको प्रतिफल निर्दयी र पक्षपाति हुन्छ । बिकासको लक्ष आर्थिक वृद्धि हो, तर त्यो भन्दा धेरै दिगो कल्याणको बिस्तार हो । वर्तमान समाजले बिकासको प्रभाव, अभाव र दवावको सामना गरिरहेको छ । प्राकृतिक श्रोतमाथि निर्मम प्रहार भएको छ; आर्थिक असमानता चुलिएको छ । अत: बिकासको प्रतिफल सबैका लागि; सँधैका लागि भन्ने बिचार, मान्यता र उपायहरु प्रति समर्पित रहेर बिकासका विविध पक्ष लगायत खाध्य सुरक्षा, प्राकृतिक श्रोत र किसानका बारेमा छलफल गर्ने नयाँ आयाम हो- सिमान्त ।
सामाजिक संजालमा सिमान्तलाई पिछा गर्न
